५ जेष्ठ २०८१, शनिबार
लुम्विनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री गिरीले आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका