१३ पुस २०८१, शनिबार
सुदूरपश्चिम प्रदेश

कांग्रेस र एमालेले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

कैलाली । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । दुवै पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री सोडारीको राजीनामा माग