६ बैशाख २०८३, आइतबार
बागमती प्रदेश

गठबन्धनमा सहमति : चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने

चितवन । चितवन जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्तारुढ गठबन्धनका पाँच दलबीच सहमति भएको छ । आज सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय