सभापतिद्वारा १६ जनालाई कार्यसमिति सदस्यमा मनोनीत
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बाँनियाले १६ जनालाई सदस्य मनोनीत गरेको छ । सभापति बाँनियाले पार्टीको विधान धारा १३ (६) को झ बमोजिम उनीहरूलाई सदस्य मनोनीत गरेका हुन् । उनले निमा लामा, कृष्णलाल भँडेल, सन्तबहादुर