मौलिक हकको संवद्र्धन गर्न आह्वान
३ असोज, हेटौँडा । प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानले जनतालाई सार्वभौम सत्ताको मालिक बनाएकाले जनताका मौलिक हकको संवद्र्धन गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख कोइरालाले चौथो संविधान दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित एक स्वागत कार्यक्रमलाई सम्बोधन