५ फागुन, काठमाडौं । २०७६ माघ २९ गते बिहानै रामेश्वर फुयाँललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फोन गरे– अपरान्ह ४ बजे तपाईंको शपथ छ । मन्त्रीका लागि तयार भएर आउनु होला । मुख्यमन्त्रीले नै फोन गरेर शपथको समय दिएपछि फुँयाल