१७ असार २०८१, सोमबार
बागमती प्रदेश

मेलम्ची खानेपानी सुरुङको खन्ने काम सकिएको औपचारिक घोषणा

२९ चैत, काठमाण्डौ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम सकिएको औपचारिक घोषणा गरिएको छ । सिन्धु र ग्याल्थुम खण्डको मिलन बिन्दुमा बिहान खानेपानी मन्त्री विना मगरले औपचारिक रुपमा सुरुङ खन्ने मुख्य काम सकिएको जानकारी गराउनुभएको हो । सुरुङ खन्ने