६ जेष्ठ २०८१, आइतबार
बागमती प्रदेश

अन्यायमा परेकालाई न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, २६ वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताउनुभएको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा आज बिहान हेटौँडामा गरिएको कार्यक्रमको