७ बैशाख २०८१, शुक्रबार
अभियान

नारायणगढ-मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, १०९ घण्टा अवरुद्ध

भरतपुर । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक