२८ कार्तिक २०८१, बुधबार
लेखहरु

नेपालको विकासमा कसैको ध्यान नपुग्नु दुर्भाग्य

वर्तमान अवस्थालाई नियालेर हेर्दा नेपालको विकासमा कुनैपनि राजनीति पार्टीको ध्यान नपुगेको देखिन्छ । हरेक नेपालीको चाहना भनेको देशको विकास हो र युवा स्वरोजगार हो । हिजो राजसंस्थाका पालामा कामदार विदेशबाट झिकाएर काग गराउने प्रचलन थियो तर अहिले नेपाली विदेशमा गएर