कानुन व्यवसासी राष्ट्रिय सम्मेलन : न्यायपालिकाको शुद्धतामा बहस
काठमाडौँ । नेपालको न्यायपालिका गिजोलिएको र संसद्मा महाअभियान प्रस्ताव दर्ता भई प्रधानन्यायाधीश निलम्बित रहेको अवस्थामा काठमाडौँमा आजदेखि नेपाल बार एशोसिएशनको ‘१५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । कानुन व्यवसाय तथा न्याय क्षेत्रको विकृति र विसङ्गतिका