१३ बैशाख २०८१, बिहिबार
लेखहरु

दाङको तुलसीपुरमा ‘स्मार्ट छोरी कार्यक्रम’: विपन्न परिवारमा खुसी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी २२ वर्षीय पुष्पा चौधरीले गत माघमा पहिलो सन्तानका रुपमा छोरीको जन्म दिइन् । घरमा छोरी जन्मेपछि उहाँका श्रीमान् २५ वर्षीय चन्द्र चौधरीसहित घरपरिवार अन्य सदस्य दङ्ग भए । उनीहरु खुसी हुँदै भने घरमा लक्ष्मी