६ आश्विन २०८१, आइतबार
लेखहरु

नागरिक उड्डयन प्राधिकरणको चेतावनी : धम्की स्वीकार्य छैन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए भोलि बुधबारदेखि देशभरका आन्तरिक उडान बन्द गर्ने एयरलाइन्सले धम्की दिएपछि त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्सको धाकधम्की स्वीकार्य नहुने स्पष्ट पारेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान