३० कार्तिक २०८१, शुक्रबार
लेखहरु

पुनःस्थापनाको पर्खाइमा सिन्धुपाल्चोकका मेलम्चीवासी

काठमाडौँ । पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका-११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ । आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी बनाएको घर बगाएपछि उनी घरविहीन भएका हुन् । दुवाचौर