यो कस्तो जलन हो युवाको? पानीको राप जस्तो बाहिर हेर्दा शान्त ! तर छुँदा हात पोल्ने
“साला!! यहाँ पैसा बिना कसैले प्रगती देख्दैन,धन कमाए प्रगती हुनेरे,नत्र त हरिलठ्ठक रे यार!”, आफ्नो सिधा पछाडी पट्टिको टेबल बाट आबाज आयो।टाउकोलाइ करिब साठ्ठी डिग्री जतिको एङ्गलमा घुमाएर नजर लगाएँ पछाडी पट्टी। “आठ कक्षा पास नगरेको त्यो कृष्णे (नाम परिबर्तन)