अस्पतालमा एक दिन डाक्टर साबलाई प्रश्न गर्दा
“सिस्टर! अनि उहाँको अवस्था कस्तो छ अहिले?” नर्स केही बोलिनन्। “हेलो! सिस्टर? उहाँलाइ कस्तो छ भनेर सोधेको” “उहाँलाई नै सोधे भईगो नि “, झोक्किइन् नर्स। महाराजगन्जस्थित त्रि.वि. टिचिङ हस्पिटलमा एक बिरामी भेट्न जाँदा परिचारिकासङ्गको एक संवाद हो यो। “हैन, किन