४ मंसिर २०८१, मंगलबार
कला-साहित्य

उल्टो समय

जब, उम्रन थाल्छन् पालुवाहरु नै – विष बोकेर, फुल्न थाल्छन् कोपिलाहरु नै – दुर्गन्ध लिएर, अनि हुन्छ आभाष – समय उल्टो बहिरहेको  |   ठीक त्यहि आभाष हुनुसँगै आउँछ मालीको मनमा, एक महाभूकम्प-२०७२ बैशाख १२ को जस्तै | ढल्छन् गर्ल्यामगुर्लुम्म