७ फाल्गुन २०८२, बिहिबार
कला-साहित्य

हिजो सम्म त्यहि शनिबार खास भए

हिजो सम्म त्यहि शनिबार खास भए । आज आयर त्यहि शनिबार लास भए ।। जब तिम्रो मुस्कान देख्न थाले । त्यहि मुस्कान नै मेरो सास भए ।। खोई कसरि भनुम मेरो मनको कुरा । मनमुटुमा छाई हरेक सपनिमा बास भए