३० जेठ, काठमाडौँ । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ हुने ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ का लागि प्रा डा राजेन्द्र सुवेदीका संयोजकत्वमा २०५ सदस्यीय मूल समिति गठन गरिएको छ । आगामी असार २९, ३० र