१२ पुस २०८१, शुक्रबार
कला-साहित्य

एक थान मेरो देश खोज्दै छु म

एक थान मात्र छ यो मेरो प्यारो देश; यो हजार थान कहिल्यै पनि नहोस् ! मेची,काली अनि त्यो सगरमाथाको ! उच्च शिर कहिँ  र कहिल्यै नझुकोस् !!१!!   हरेक हिमालबाट यसै उभिएर हेर्दा ! तराईकोसम्म फाँट सँधै देखियोस् !! देशका