पवित्रा घिमिरे, तानसेन, २० माघ । पाल्पाको तिनाउ गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले पशुपालनको निम्ति तिनाउ उपयुक्त क्षेत्र भएकाले गाउँपालिकाले यसको विकासमा ध्यान दिएको बताउनुभयो । गाउँपालिकामा डेढ करोडको लागतमा पशु