झापामा चार लाख बिरुवा वितरण गरिँदै
बनियानी, २० जेठ । डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ । विभिन्न जातका वन बिरुवा र फलफूल गरी उक्त सङ्ख्यामा बिरुवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत