१६ चैत्र २०८२, सोमबार
कृषि

१ किलो सलह ल्याउनेलाई ५०० रुपैया दिइने

काठमाडौँ, ३० असार । सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपाय अन्तर्गत १ किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले १ किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने