१५ बैशाख २०८१, शनिबार

एनआईसी बैंकको नयाँ शाखा सुनसरीमा


Capture

८ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक र वराहक्षेत्र नगरपालिकाको प्रकाशपुरमा शाखा खोलेको छ।

शान्तिचोक शाखाको उद्घाटन इनरुवाका मेयर राजन मेहता र प्रकाशपुरको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले गरेका छन् ।

अब बैंकको शाखा संख्या २७० पुगेको छ। बैंकका २८६एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २० वटा शाखा रहित बैंकिङ ईकाई छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !