८ बैशाख २०८१, शनिबार

पोशाकको मूल्य नै एक करोड !


पोशाकको मूल्य नै एक करोड !

एजेन्सी, पहिरनको लागि हरेक मानिसहरुले धेरै मूल्य चुकाएका हुन्छन् । त्यसैले गर्दा मानिसले कतिसम्मको पहिरन लगाउने भन्ने कुरामा निर्भर रहन्छ । प्राय कलाकारहरुले महँगो पहिरन लगाउने गर्छन् । फ्रान्समा बन्ने पोशाक एक करोड मूल्यभन्दा बढी पर्ने हुन्छ । उच्च कपडा निर्माता कम्पनि हउट कउटर एउटा यस्तो ब्रान्ड हो । जसलाई फ्रान्सको उद्दोग मन्त्रालयले अनुमोदन गरेको छ । यसले उच्च व्यक्तिहरुका लागि कपडा उत्पादन गर्छ । कपडा पृथक हुन्छ र एउटै डिआइनको मात्र एउटा मात्र पोशाक निर्माण गर्छ । हातले बनाइने कपडाको मूल्य एक लाख डलरभन्दा माथिको मूल्य सम्म पर्छ । उक्त कम्पनिमा कडा नियम छ र २० जनामात्र कर्मचारी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !