११ बैशाख २०८१, मंगलबार

पढ्नुहोस्, यस्तो ओठ हुने महिला बढी कामुक हुन्छन्


यस्तो ओठ हुने महिला बढी कामुक हुन्छन्

एजेन्सी । ओठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा बुझाउँछ । शरीरका हरेक अंगहरु हाम्रा अन्य अंगहरु कुनै न कुैन हिसाबले अन्र्तसम्बन्धित नै रहेका हुन्छन् । जस्तो की नाभी (नाइटो) र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओठले उनीहरुको यौन व्यहारसँग सम्बन्ध राख्दछ ।

स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्ने तथ्य पत्ता लागेको छ । महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !