५ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

२०२० सम्ममा चिनियाँ रेल नेपाल आइपुग्ने

चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ। सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने उक्त पत्रिकालाई उद्धृत गर्दै आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। काठमाडौं जोडिएपछि