६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

पूर्वराजा ज्ञानेन्द्र र देउवालाई कारवाही माग गर्दै उजुरी

उदयपुर– सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ। १० वर्षे द्वन्द्वक्रममा भएका घटना छानबिन गर्न बनेको आयोगमा स्थानीय शान्ति समिति कार्यालयमार्फत उनीहरूविरुद्ध उजुरी परेको हो। पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा