७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

मधेस आन्दोलनका मृत्यु भएका मृतकका परिवारलाई १० लाख

काठमाडौं : आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मधेस केन्द्रित मुद्दालाई सम्बोधन गरेको छ। मधेसवादी दलहरुसँग बिहान भएको छलफलपछि बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनका अवधिमा मृत्यु भएकाका परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आन्दोलनमा घाइते भएकाहरुको