७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

‘मेस्सीको सन्यास फिर्ता, राष्ट्रिय टिममा फर्किए’

काठमाडौं । स्टार फुटबलर लिओनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिममा र्फकने घोषणा गरेका छन् ।२९ वर्षे मेस्सीले झण्डै दुई महिना अघि सन्यासको घोषणा गरेका थिए । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार्ने क्रममा आफैंले पेनाल्टी मिस गरेपछि मेस्सीले अप्रत्यासित रुपमा सन्यास