७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

मंगलबार प्रधानमन्त्री प्रचण्डको ‘विशेष दूत’बेइजिङ र दिल्ली जाने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत र चीनका राष्ट्रपतिको नेपालमा स्वागत गर्ने उद्देश्यले आफ्ना दुई उपप्रधानमन्त्रीलाई ती दुई मुलुकको भ्रमणमा पठाउने निर्णय गरेको बताएका छन्। ‘प्रधानमन्त्रीका रुपमा चीन र भारतमा मेरो भ्रमण हुने नै छ,’ केही बुद्धिजीवी, लेखक र सम्पादकहरूसँग शुक्रबार