७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

नेविसंघको निर्वाचनः बिहिबार बिहानसम्म ३१५० मत खस्यो

काठमाडौं, २ भदौ – नेविसंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार मध्यान्हदेखि भएको निर्वाचन बिहिबार बिहानसम्म जारी छ । बिहिबार बिहान ७ बजेसम्म ३१५० मत खसेको छ । मतदान कार्यक्रम रातभर चलेको थियो । निर्वाचन कमिटीले राती १ बजेभित्र मतदान कार्ड