७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

बाबुराम भट्टराई नयाँ डेरा सर्दै, घरखर्च चलाउन दम्पतीले ‘कन्सल्टेन्सी’ चलाउने !

काठमाडौं ८ भदौ– नयाँ शक्ति नेपालका संयोजक पूर्वप्रधानमन्त्री डा. वाबुराम भट्टराई नयाँ घरमा सर्ने भएका छन् । चार वर्ष सानेपामा बस्दै आएका भट्टराई भदौ ११ देखि विशालनगरस्थित घरमा सर्न लागेका हुन् । मासिक एक लाख १० हजार घरभाडा तिर्नेगरी भट्टराई