७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

गोलबाद्को रहश्य

ब्रम्हाण्डमा जती पनि दृश्य र अदृश्य पिण्ड हरु छन्, ति सबैले आफ्नो अस्थित्व ( stability) कायम गर्न खोजिरहेका हुन्छ्न र सो क्रममा ति पिण्डहरुले लिने आकारको बारेमा यहाँ बयान गर्न खोजिएको हो । ब्रम्हाण्ड भनेको परमाणु हरुको संयुक्त रुपनै हो