८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

ब्रह्माण्डका ९ रोचक ग्रहहरु: हिरै हिरादेखि सिसै सिसासम्म

हाम्रो सौर्य मण्डलमा सूर्यलाई केन्द्र बनाएर ९ वटा ग्रह (पछि ‘यम’ हटाएर ८ वटा ग्रह मानिएको छ )ले परिक्रमा गर्छन्। सुर्य जस्ता तारा अरबौं खरबौं छन् हाम्रो तारापुञ्जमा। हाम्रो जस्ता तारापुञ्ज खरबौं छन् यो ब्रह्माण्डमा। ताराहरुको कुल संख्या खरबौं खरब