८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन

नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान २:४५ बजे ललितपुरमा निधन भएको हो। केही महिना यता दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको