१४ असार २०८१, शुक्रबार

Author: नेपालपत्र

संगठित अपराधीलाई हतियारको लाईसेन्स

ललितपुर-प्रहरी र अनुसन्धानगर्ने निकायमा संगठित अपराधीको सूचीमा रहेका एकजनालाई गृह मन्त्रालयले बढी मार क्षमताका दुईथान हतियार राख्ने अनुमति दिएको खुलेको छ। अपहरण र फिरौतीको आरोपमा पक्राउ परि कारागारमा ६ महिना बिताएका बाबु भनिने विश्वक्रान्ति सिंहलाई जेलमुक्त भएको केही महिनामै गृह