१४ असार २०८१, शुक्रबार

Author: नेपालपत्र

निर्देशनमात्र दिन्छन् प्रधानमन्त्री, कार्यान्वयन शून्य

मंसिर २, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले गत २३ भदौमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको हकमा दिइने क्षतिपूर्तिमा २ लाख थपी ७ लाख पुर्‍याउन निर्देशन दिएका थिए । तर, श्रम तथा रोजगार मन्त्रालयले ३ लाखबाट ५ लाख पुर्‍याउने पहिलेकै निर्णयसमेत