१० असार २०८१, सोमबार

Author: नेपालपत्र

अख्तियार प्रमुख लोकमान सिंह कार्की क्यानडा जाँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमान सिंह कार्की एक कार्यक्रमका लागि सोमबार क्यानाडामा जाँदैछन्। अख्तियार प्रवक्ता गणेश कार्कीका अनुसार उनी त्यहाँ जाने कार्यक्रम १५ दिन अघिनै मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको थियो। तीन दिन पछि हुने कार्यक्रमका लागि उनी भोलि क्यानडा