१२ असार २०८१, बुधबार

Author: नेपालपत्र

एनआईसी बैंकको नयाँ शाखा पोखरा र झापामा

१४ माघ, काठमाडौं । एनआईसी एशिया बैंकले पोखरा स्थित बगर र झापाको दमकमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । पोखरा महानगरपालिका बगर शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बैंकले दुर्गम तथा ग्रामीण भेगमा समेत