१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

एसइई परिक्षा स्थगित प्रति रासपा, नेपालको गम्भीर आपत्ति

१६ चैत, काठमाडौँ । राष्ट्रिय समाजवादी पार्टीले एसइई परिक्षा स्थगित भए पश्चात आन्दोलित विद्यार्थी भाईबहिनीमाथी प्रहरी दमन गरिएको र त्यस क्रममा दर्जनौ विद्यार्थी घाइते भएकोमा दु:ख व्यक्त गरेका छन् । पार्टीका संयोजक रुद्रजङ् पुलामीले एक प्रेस विज्ञप्ति जारि गर्दै बिभिन्न