१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

निकुञ्ज घुम्ने पर्यटकलाई टिफिन बक्स

२० चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकलाई प्लाष्टिक लैजानमा कडाइ गरेसँगै होटलहरुले टिफिन बक्स (भाँडोमा खाजा) पठाउन थालेका छन् । निकुञ्जले गत माघ १८ गतेदेखि निकुञ्ज प्रवेश गर्ने पर्यटकले लगेका प्लाष्टिक फिर्ता ल्याउनैपर्ने नियम लागू गरेको छ