१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

जडीबुटीको जामले चालक र यात्रु हैरान

२६ चैत, काठमाडौँ । पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ ।