१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

पिके डाँडा : नजीकै देखिन्छ आठ हजार मिटरमाथिका हिमाल

२८ चैत, पिके । सगरमाथा रहेको तथा मनोरम हिमशृङ्खला र उच्च पर्वतीय क्षेत्र सोलुखुम्बु जिल्लाको पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो । आठ हजार मिटरमाथिका छ हिमशृङ्खलालाई नजीकबाट नियाल्न सकिने पिके डाँडा स्थानीय शेर्पा समुदायको रहनसहन