१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

तीन सय नौ हप्ता सफा गर्दा पनि वाग्मतीमै शौचालय

१ वैशाख, काठमाडौँ । वाग्मती सफाइ महाअभियान शुरु भएको ३०९ हप्ता पुग्दा पनि वाग्मतीमै शौचालय बन्न छोडेको छैन । वाग्मती सफाइ महाअभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित वाग्मती नदी किनारमा सफाइका क्रममा नदीमै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न