१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

सरकारको लक्ष्य हासिल गर्न पर्यटन प्रवद्र्धन : मन्त्री बाँस्कोटा

२ वैशाख, प्यूठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’ लक्ष्य प्राप्तिका लागि पर्यटन प्रवद्र्धनको खाँचो रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा भएको ‘गौमुखी मिडिया सम्मेलन’मा मन्त्री बाँस्कोटाले ग्रामीण