१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

ताचै घरबास नेपालकै नमूना बन्ने सम्भावना

३ वैशाख, मनाङ । गाउँमा स्वदेशी वा विदेशी पाहुना आउनुअघि नै यस गाउँका आमा समूहका महिलाहरू परम्परागत गुरुङ वेशभूषामा सजिएर स्वागतार्थ लस्करै उभिएका भेटिन्छन् । उनीहरुका हातहातमा माला र सगुन कलश सजिएको हुन्छ । यी महिलाको मुस्कान र आतिथ्यको विधिले