१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते

५ वैशाख, मुग्लिन । चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख