१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

शेयर बजार : दोहोरो अङ्कले बढ्यो

५ वैशाख, काठमाडौँ । लगातार बढ्दै आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । कूल १५.२२ बिन्दुले बजार बढेर एक हजार २३२.२६ बिन्दुमा पुगेको छ ।