१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, ३१ वैशाख । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४.१२ बिन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक